global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ Tag: मुस्ताङ_पर्यटन

पर्यटन

चिसो घट्न थालेपछि पर्यटक बढ्दै

चिसो घट्न थालेपछि पर्यटक बढ्दै

आजभन्दा चार दशक अघिसम्म मुक्तिनाथ मन्दिरमा जाने यात्रुले होटल अभावमा त्यहाँका पार्टी पौवामा बस्नुपर्ने बाध्यता थियो । अहिले भने मुस्ताङमाथि लेतेबाटै मुक्तिनाथ हुँदै लोमन्थाङसम्म सुविधासम्पन्न होटेल बनिसकेका छन् ।