global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ Tag: #मुगु हिमपहिरो अपडेटः

मुगु हिमपहिरो अपडेटः बेपत्ता खोज्न समस्या, अत्यधिक हिमपात

मुगु हिमपहिरो अपडेटः बेपत्ता खोज्न समस्या, अत्यधिक हिमपात

 अत्यधिक हिमपातका कारण मुगुम कार्मारोङ गाउँपालिका–१ र २ मा पर्ने च्याँखुलेकमा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी गर्न समस्या भएको छ । सो क्षेत्रमा १० फिटभन्दा बढी हिउँ जमेकाले उनीहरुको खोजी हुन सकेको छैन ।