गृहपृष्ठ Tag: #मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशको मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्।मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकवाट विश्वासको मत लिन लागेका हुन ।