गृहपृष्ठ Tag: मुक्तिनाथ विकास बैंक_Muktinath Bikas Bank

मुक्तिनाथ विकास बैंकको मुद्दती योजनामा २२.५० लाखसम्मको बिमा सुविधा

मुक्तिनाथ विकास बैंकको मुद्दती योजनामा २२.५० लाखसम्मको बिमा सुविधा

यस योजनाअन्तर्गत ग्राहकहरुले १ वर्षदेखि २ वर्ष सम्मको मुद्दती खाता खोल्न सक्नेछन् र साेही अवधिको लागि बिमा सुविधा प्राप्त गर्नेछन् ।

मुक्तिनाथ विकास बैंकमा पैसा राखे ३ गुणा बढी पाइने
मुक्तिनाथ विकास बैंकमा पैसा राखे ३ गुणा बढी पाइने

मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई राम्रो ब्याजदर प्रदान गर्ने नयाँ खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकले न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने ‘मुक्तिनाथ गज्जब मुद्दती’ खाता सञ्चालनमा ल्याएको हो । यो योजनाअन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९ वर्ष ४ महिना १८ दिनमा प्रतिफल...

मुक्तिनाथ विकास बैंकद्वारा मालीगाउँ महानगरीय प्रहरीलाई सहयाेग
मुक्तिनाथ विकास बैंकद्वारा मालीगाउँ महानगरीय प्रहरीलाई सहयाेग

मुक्तिनाथ विकास बैंकले मालीगाउँ महानगरीय प्रहरी वृत्तलाई सहयाेग गरेकाे छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरी वृतलाई जनचेतनामुलक पर्ची, महत्वपूर्ण सम्पर्क नम्बर समेटिएका स्टिकर, फेस मास्क र प्रिन्टर सहयाेग गरेकाे हाे । यस सहयोगहरुबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने, जनचेतना...

मुक्तिनाथ बैंकका ग्राहकलाई मेराकी होलिस्टिक वेलनेस रिट्रिटमा विशेष छुट
मुक्तिनाथ बैंकका ग्राहकलाई मेराकी होलिस्टिक वेलनेस रिट्रिटमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकले बुढानिलकण्ठस्थित मेराकी होलिस्टिक वेलनेस रिट्रिटमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन मेराकी होलिस्टिक वेलनेस रिट्रिटसँग सम्झौता गरेको हो । योसँगै बैंकका ग्राहकले मेराकीको विभिन्न...

मुक्तिनाथ विकास बैंकको सीईओमा पुन: प्रद्युम्न पोखरेल
मुक्तिनाथ विकास बैंकको सीईओमा पुन: प्रद्युम्न पोखरेल

मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुन: प्रद्युम्न पोखरेल नियुक्त भएका छन् । मंगलबार बसेको बैंकका सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको हो । उनको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागू हुने...

मुक्तिनाथ बैंकका ग्राहकलाई डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकमा विशेष छुट
मुक्तिनाथ बैंकका ग्राहकलाई डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकमा विशेष छुट

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन बालाजुस्थित डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकसँग विभिन्न सेवामा विशेष छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले सो क्लिनिकमा...

मुक्तिनाथको क्रमिक बचत खातामा मुद्दति खाताको ब्याज
मुक्तिनाथको क्रमिक बचत खातामा मुद्दति खाताको ब्याज

मुक्तिनाथ विकास बैंक लिमिटेडको ‘मुक्तिनाथ क्रमिक बचत खाता’ ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै सञ्चालनमा ल्याइएको निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी योजना हो । बैंकको मुक्तिनाथ क्रमिक बचत खातामा बचत खाता तथा मुद्दति खाताको विशेषताहरुलाई समेटिएको छ । उक्त खातामा मासिक वा त्रैमासिक...

मुक्तिनाथ विकास बैंक र दराजबीच छुटसम्बन्धी सम्झौता
मुक्तिनाथ विकास बैंक र दराजबीच छुटसम्बन्धी सम्झौता

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन दराज प्रालिसँग सम्झौता गरेको छ । बैंकले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा आफ्ना ग्राहकलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले...

मुक्तिनाथ बैंकद्वारा ‘आइयू क्यूबस्याटस स्याटेलाइट’ निर्माण गर्न आर्थिक सहयोग
मुक्तिनाथ बैंकद्वारा ‘आइयू क्यूबस्याटस स्याटेलाइट’ निर्माण गर्न आर्थिक सहयोग

मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजनाअनुसार बैंकले काभ्रेस्थित काठमाडौं विश्वविद्यालय हाइस्कूललाई विद्यार्थीहरुद्वारा आइयू क्यूबस्याटस् स्याटेलाइट (IU Cubesats Satellite) निर्माण गर्नका लागि सहयोग गरेको छ । काठमाडौं विश्वविद्यालय हाइस्कूल र अन्तरिक्ष...

मुक्तिनाथ विकास बैंकद्वारा आश्रमलाई सहयोग
मुक्तिनाथ विकास बैंकद्वारा आश्रमलाई सहयोग

मुक्तिनाथ विकास बैंकले दाङस्थित नीलसागर असहाय अशक्त तथा ज्येष्ठ नागरिक पुन: स्थापना केन्द्रलाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत निलसागर सेवा आश्रमका लागि खाद्य वस्तुहरु, डस्टबिन तथा अन्य सामग्रीहरु सहयोग गरेको हो । यस सहयोगबाट निलसागर सेवा आश्रममा रहेका...