गृहपृष्ठ Tag: मिस नेपाल
‘मिस नेपाल-२०२३’को आवेदन खुला

मिस नेपाल वर्ल्ड प्रियंका रानी जोशी मिस वर्ल्ड २०२३ मा सहभागी हुने तयारीमा छन् । मिस वर्ल्ड २०२३ मे मा आयोजना हुनेछ । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट विभिन्न प्रशिक्षण लिइरहेकी छन् ।