गृहपृष्ठ Tag: माैनअवधि

पैसा बाँडेको भन्दै गाउँपालिका अध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा
पैसा बाँडेको भन्दै गाउँपालिका अध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा

नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले गएराति कब्जा गरेका छन् । उक्त गाउँपालिका-५ को जमुनामा बुधबार राति पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ थियो । उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत नियन्त्रणमा...