गृहपृष्ठ Tag: मास लाइट
कनकाई नगरपालिका
कनकाईमा ‘मास लाइट’ जडान

नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार दुई करोड ६० लाखको लागतमा चारवटा मास लाइट तथा एक सय स्मार्ट लाइट जडान गरिँदै छ । उक्त कार्यका लागि नगरपालिकाले ६० तथा प्राधिकरणले ४० प्रतिशत लगानी गरेको छ ।