गृहपृष्ठ Tag: मान्द्रो

उद्यम

सीप छ, तर बेच्ने कता ?

सीप छ, तर बेच्ने कता ?

बजारमा प्लास्टिकका सामग्रीको उत्पादन सस्तो र सहज रुपमा पाउन थालेपछि ग्रामीण क्षेत्रमा निर्माण गरिएका यस्ता सामग्रीले बजार पाउन सकेका छैनन् । स्थानीय सरकारले दनुवार समुदायको परम्परागत पेसाको संरक्षण, प्रवर्द्धन र विकासका लागि पहल गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ ।