nmb bank

गृहपृष्ठ Tag: मानव बेचबिखन

वीरगञ्ज : मान्छे बेच्ने ‘ट्रान्जिट प्वाइन्ट’
वीरगञ्ज : मान्छे बेच्ने ‘ट्रान्जिट प्वाइन्ट’

पछिल्लो समय पर्साको वीरगञ्जस्थित नाका मानव बेचबिखनका लागि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बन्न थालेको छ । मानव तस्करले बेचबिखन गर्ने उद्देश्य राखेर आफै विवाह गर्ने वा भारतीय नागरिकसँग विवाह गराईदिनेलगायत प्रलोभनमा पारी बालबालिका, किशोरी तथा महिलालाई उक्त नाका हुँदै भारतका विभिन्न...

बढ्दै ‘आधुनिक दासता’, उपयुक्त विकल्प दिन नसक्दा पुन: बेचिन बाध्य
बढ्दै ‘आधुनिक दासता’, उपयुक्त विकल्प दिन नसक्दा पुन: बेचिन बाध्य

शर्मिला ज्ञवाली पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढेर गएको छ । मानव बेचबिखनको प्रवृत्ति (ट्रेन्ड) परिवर्तन हुँदा पीडित पक्षले झनै पीडा भोग्नुपर्ने समस्या गहिरिँदै गएको देखिएको छ । बेचबिखनमा देखिएका प्रवृत्तिगत भिन्नताका कारणले आन्तरिक तथा बाह्य श्रममा रहेका...

आज मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस
आज मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस

मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि हरेक वर्षको जुलाई ३० मा यो दिवस मनाउन सुरु गरिएको हो । दिवसको अवसरमा विश्वभर मानव बेचबिखनविरुद्ध जनचेतचना जगाउने र बेचविखनमा परेका व्यक्तिको मानवअधिकार संरक्षण...

मानव बेचबिखन र बलात्कार अभियाेगमा होटल सञ्चालिकासहित ३ जना पक्राउ
मानव बेचबिखन र बलात्कार अभियाेगमा होटल सञ्चालिकासहित ३ जना पक्राउ

मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा पर्सा प्रहरीले आइतबार ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-८ स्थित एक रेस्टुरेन्टमा काम गरी बस्ने मोरङ कटहरी गाउँपालिका-४ ठेगाना भएका २५ वर्षीय सुरज कुमार साह, वीरगंज महानगरपालिका-१६, फुलबारी...

मानव बेचबिखनका फरार दम्पत्ती पक्राउ
मानव बेचबिखनका फरार दम्पत्ती पक्राउ

मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार भएका एक दम्पत्तीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतबाट २२ वर्ष कैद र दुई लाख ५० हजार जरिवानाको...