गृहपृष्ठ Tag: #माधव सापकोटा सुवोध
वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउनुपर्छ– सांसद सापकोटा

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुवोधले वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउनुपर्ने मौखिक प्रस्ताव गरेका छन् ।