गृहपृष्ठ Tag: माधवकुमार नेपाल

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन

‘राष्ट्रपति पद मेराे प्राथमिकतामा छैन’

‘राष्ट्रपति पद मेराे प्राथमिकतामा छैन’

देशमा वैदेशिक हस्तक्षेप बढ्दै गएकाले कम्युनिष्ट शक्ति एकताबद्ध हुनुपर्ने बताउँदै उनले छरिएका कम्युनिष्ट शक्तिहरू सहकार्य तथा मोर्चा गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

‘वाम-लोकतान्त्रिक गठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवार छ’
‘वाम-लोकतान्त्रिक गठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवार छ’

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वाम-लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको बताएका छन् । पार्टी निकट नेवा राष्ट्रिय सङ्घको आज राजधानीमा अधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष नेपालले नयाँ सरकार गठनका लागि नेतृत्वको विषयमा कांग्रेसले विगतको समझदारीबाट पछि...

‘देशले साझा सहमतिको विन्दु खोजेको छ’
‘देशले साझा सहमतिको विन्दु खोजेको छ’

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सूर्यनगरमा सूर्यनगर टोल विकास समाजले आज आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई बधाई, शुभकामना तथा चियापान कार्यक्रममा उनले देशले...

माधव नेपाल र घनश्याम भुसालबीच भेटवार्ता
माधव नेपाल र घनश्याम भुसालबीच भेटवार्ता

नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेर भुसालले नेपाललाई भेटेका हुन् । मंसिर ४ गते भएको प्रतिनिधिसभामा एमाले अध्यक्ष ओलीले टिकट नदिएपछि उनले एमाले...

आर्थिक रुपान्तरणका लागि सहकारी आवश्यकता छ : माधव नेपाल
आर्थिक रुपान्तरणका लागि सहकारी आवश्यकता छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक रुपान्तरणका लागि सहकारीको आवश्यकता रहने बताएका छन् । समाजवादी सहकारी नेपालको घोषणा कार्यक्रममा आज नेता नेपालले गाउँगाउँमा रहेको साना पुँजीलाई एकीकृत र परिचालन गरी आर्थिक रुपान्तरणका लागि सहकारीको ठुलो योगदान रहने बताए...

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवाद)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डका भाञ्जा गोकुल भण्डारीको घरमा सोमबार बिहान उनीहरीबीच ३ घन्टा वार्ता भएको हो । सोमबार ललितपुरको हात्तीवनमा दुई नेताबीच भेटवार्ता भएको...

माधव नेपाललाई कोरोना संक्रमण
माधव नेपाललाई कोरोना संक्रमण

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ । अध्यक्ष नेपालको सचिवालयले दिएको जानकारी अनुसार आज गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको छ । अध्यक्ष नेपाल अहिले सामान्य लक्षणसहित घरमै आराम एवं स्वास्थ्यलाभ गरिरहेको सचिवालयले जनाएको छ ।...

पद र पैसाका निम्ति हाम्रै पार्टीभित्र व्यक्तिवादी स्वार्थ देखिन थाल्यो : माधव नेपाल
पद र पैसाका निम्ति हाम्रै पार्टीभित्र व्यक्तिवादी स्वार्थ देखिन थाल्यो : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पद र पैसाका निम्ति आफ्नो पार्टीभित्र पनि व्यक्तिवादी स्वार्थ देखिन थालेको बताएका छन् । बिहीबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले पद नपाए गुटबन्दी गर्ने र स्वार्थका निम्ति जे पनि गर्ने प्रवृत्ति आफ्नो...

गठबन्धनका दलले एक्लै बहुमत ल्याउँछु भनेर अहंकार नदेखाए हुन्छ : माधव नेपाल
गठबन्धनका दलले एक्लै बहुमत ल्याउँछु भनेर अहंकार नदेखाए हुन्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थापनाको छोटो समयमै आफ्नो पार्टीमा जनताको आकर्षण बढेको दाबी गरेका छन् । मुस्लिम इत्तेहाद संगठनको गण्डकी प्रदेशस्तरीय भेलाको पोखरामा उद्घाटन गर्दै उनले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले पार्टीलाई देशैभर थप स्थापित गर्नेसमेत...

पाँच वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिन्छु : माधव नेपाल
पाँच वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिन्छु : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अबको ५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने संकेत गरेका छन् । काठमाडौँमा आयोजित नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण कार्यक्रममा अध्यक्ष नेपालले ७० वर्षमै राजनीतिबाट टाढिने विचार गरे पनि...