गृहपृष्ठ Tag: #माओवादी संसदीय दल

माओवादी संसदीय दलको बैठक बस्दै, नेतृत्व चयनबारे छलफल हुने

माओवादी संसदीय दलको बैठक बस्दै, नेतृत्व चयनबारे छलफल हुने

आज मध्याह्न १२ बजे नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्दै छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको बैठकमा संसदीय समितिको नेतृत्व चयनबारे छलफल हुनेछ ।