गृहपृष्ठ Tag: माईखोला हाइड्रोपावर

माईखोला हाइड्रोपावरको आइपीओ खुल्यो

माईखोला हाइड्रोपावरको आइपीओ खुल्यो

कम्पनीलाई इक्रा नेपालले 'इक्रा एनपी इस्युर डबल बी प्लस रेटिङ' प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न मध्यम सुनिश्चित रहेको संकेत गर्छ ।