गृहपृष्ठ Tag: माइक्रोप्लास्टिक

शिक्षा/स्वास्थ्य

मानव स्तनको दुधमा पहिलो पटक माइक्रोप्लाष्टिक फेला

मानव स्तनको दुधमा पहिलो पटक माइक्रोप्लाष्टिक फेला

इटालीका वैज्ञानिकहरूले पहिलो पटक मानव स्तनको दुधमा माइक्रोप्लास्टिक फेला पारेको बताएका छन् । यससँगै शिशुहरूको स्वास्थ्यबारेमा  विशेषज्ञमा  चिन्ता बढाएको छ ।