गृहपृष्ठ Tag: महेन्द्र बहुमुखी क्याम्पस
महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंकको एक्स्टेन्सन काउन्टर स्थापना
धरान उपमहानगरपालिका-१० स्थित महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर स्थापना भएको छ । बैंक सञ्चालक समिति सदस्य डा. सावित्री रंजित श्रेष्ठ र क्याम्पस प्रमुख दामोदर भण्डारीले काउन्टरको संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा सञ्चालक समिति सदस्य डा. श्रेष्ठले...













