गृहपृष्ठ Tag: महिला फुटबल

भारतसँग मैत्रीपूर्ण फुटबल खेल्दै नेपाली महिला टाेली
भारतसँग मैत्रीपूर्ण फुटबल खेल्दै नेपाली महिला टाेली

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा आज भारतसँग प्रतिष्पर्धा गर्दैछ । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपाली टाेलीले घरेलु टोली भारतको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । मैत्रीपूर्ण खेलमा यो पटक अनन्तराज...