nmb bank

गृहपृष्ठ Tag: महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकका ग्राहकलाई श्रेष्ठ टेलरिङमा छुट
महालक्ष्मी विकास बैंकका ग्राहकलाई श्रेष्ठ टेलरिङमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेड र श्रेष्ठ टेलरिङबीच ग्राहकहरूलाई छुट दिने योजनासम्बन्धी सम्झौता भएको छ । बैंक र टेलर्सबीचको सहकार्यसँगै श्रेष्ठ टेलिरिङमा सर्टिङ, सुटिङ सिलाउनुका साथै अन्य विभिन्न सेवाहरूमा महालक्ष्मीका ग्राहकहरूले आकर्षक छुट पाउनेछन् । छुट प्राप्त गर्न बैंकको डेबिट कार्ड,...

महालक्ष्मी विकास बैंकको २०७९ सालको भित्तेपात्रो विमोचन
महालक्ष्मी विकास बैंकको २०७९ सालको भित्तेपात्रो विमोचन

'सबल बैंक, सफल सहकार्य'लाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडकोे २०७९ सालको क्यालेन्डर विमोचन गरेको छ । बैंकले आइतबार केिन्द्रय कार्यालय काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी...

महालक्ष्मी विकास बैंकद्वारा सिद्धार्थनगर नगरपालिकालाई डस्टविन हस्तान्तरण
महालक्ष्मी विकास बैंकद्वारा सिद्धार्थनगर नगरपालिकालाई डस्टविन हस्तान्तरण

महालक्ष्मी विकास बैंक लिमिटेडको भैरहवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकालाई डस्टबिन सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिदै यस बैंकको भैरहवा शाखाले सिद्धार्थनगर नगरपालिकालाई १३ थान डस्टबिन हस्तान्तरण गरेको हो । नगरपालिकामा चुनौतीको...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई अरिकल ईभेन्टस् प्रालिमा छुट
महालक्ष्मी विकास बैंकका ग्राहकलाई अरिकल ईभेन्टस् प्रालिमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेड र अरिकल इभेन्टस् प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात महाराजगञ्ज, नारायण गोपाल चोकमा अवस्थित अरिकल इभेन्टस् प्रालिमा यस बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न खानाका...

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा प्रतिक्षालय निर्माण
महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा प्रतिक्षालय निर्माण

महालक्ष्मी विकास बैंक लिमिटेडको बझाङ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरर्गत जालपा माध्यमिक विद्यालयलाई प्रतिक्षालय निमार्ण गरेर हस्तान्तरण गरेको छ । जालपा माध्यमिक विद्यालयको प्रांगणमा एक विशेष कार्यक्रम आयोजना गरी विद्यालयका प्रधानाध्यापक उत्तम बहादुर मल्ललाई प्रतिक्षालय निर्माणपछि हस्तान्तरण गरिएको कुरा यस...

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्यांकी र डस्टबिन सहयोग
महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्यांकी र डस्टबिन सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडले 'एक शाखा, एक सामाजिक उत्तरदायित्व'को नारालाई आत्मसाथ गर्दै विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यहरु संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका माध्यमबाट सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको साफेबगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत साफेबगरस्थित सुर्यचन्द्र...

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण
महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

महालक्ष्मी विकास बैक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न संघ संस्थालाई सहयोग गर्दै आइरहेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको कार्यत्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस बैंकले 'एक शाखा, एक सामाजिक उत्तरदायित्व'कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रमअन्तर्गत यस बैंकको बैतडी,...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई रेट्रो होटल एण्ड स्पामा छुट
महालक्ष्मी विकास बैंकका ग्राहकलाई रेट्रो होटल एण्ड स्पामा छुट

महालक्ष्मी विकास बैंक र रेट्रो होटल एण्ड स्पाबिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार महालक्ष्मी विकास बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् । यस किसिमको...