nmb bank

गृहपृष्ठ Tag: महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले गर्‍यो कर्मचारीको माग
महालक्ष्मी विकास बैंकले गर्‍यो कर्मचारीको माग

महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यालय तथा प्रादेशिक कार्यालयका लागि कर्मचारीको माग गरेको हो । बैंकले प्रोभिन्स म्यानेजर, ब्रान्च म्यानेजर, डिपोजिट रिलेशनसिप म्यानेजर, क्रेडिट रिलेशनसिप म्यानेजर, सेन्ट्रल क्रेडिट डिपार्टमेन्ट, क्म्प्लेन्स...

४४.२१ प्रतिशतले बढ्यो महालक्ष्मी विकास बैंकको खुद नाफा
४४.२१ प्रतिशतले बढ्यो महालक्ष्मी विकास बैंकको खुद नाफा

महालक्ष्मी विकास बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ४४.२१ प्रतिशतले बढेको छ । बैंकको खुद नाफा ४४.२१ प्रतिशतले बढेर ९५ करोड १९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ६६ करोड ९९ हजार रुपैयाँ खुद नाफा कमाएको...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा आकर्षक छुट
महालक्ष्मी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा आकर्षक छुट

महालक्ष्मी विकास बैंक र अन्नपूर्ण केबुलकारबीच छुट सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापश्चात यस बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले केबुलकार सेवामा आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम हस्पिटलमा छुट
महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक र ओम हस्पिटल प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८औँ वार्षिकोत्सवको अवसर पारेरे उक्त हस्पिटलसँग सम्झौता गरेको हो ।   उक्त सम्झौता पश्चात यस...

महालक्ष्मी विकास बैंकद्वारा रोड डिभाइडर हस्तान्तरण
महालक्ष्मी विकास बैंकद्वारा रोड डिभाइडर हस्तान्तरण

महालक्ष्मी विकास बैंक लिमिटेडको महाराजगञ्ज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महानगरिय ट्राफिक प्रहरी वृत्त महाराजगञ्ज लाई ञेड डिभाइडर हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिँदै बैंकको महाराजगञ्ज शाखाले महानगरिय ट्राफिक प्रहरी वृत्त महाराजगञ्ज लाई ३० थान...

महालक्ष्मी विकास बैंकद्वारा १० थान डस्टबिन हस्तान्तरण
महालक्ष्मी विकास बैंकद्वारा १० थान डस्टबिन हस्तान्तरण

महालक्ष्मी विकास बैंक लिमिटेडको शिशुवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लक्ष्मी आदर्श युवा क्लव, पोखरा २७ र ३० ज्यामिरकुना, शिशुवालाई डस्टविन सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिँदै यस बैंकको शिशुवा शाखाले लक्ष्मी आदर्श युवा क्लवलाई...

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्यांकी तथा ह्वाइट बोर्ड सहयोग
महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्यांकी तथा ह्वाइट बोर्ड सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको डडेल्धुरा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अजयमेरु गाउँपालिकास्थित सहश्रलिंग उच्च मावि विचमडालाई ह्वाइट बोर्ड तथा खानेपानी ट्यांकी हस्तान्तरण गरेको छ । विद्यालयको प्रांगणमा आयोजित विशेष कार्यक्रमबीच बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीको पठनपाठनमा सहजताका लागि ७ ह्वाइट बोर्ड...

महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरण
महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरण

महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरण भएको छ । बैंकको हाल रामग्राम नगरपालिका, ५ सुनवल रोडमा रहको शाखा जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको हो । शुक्रबार एक कार्यक्रमका बीच बैंकले स्थानान्तरित नयाँ शाखाको उद्घाटन भएकाे छ । शाखा कार्यालय उद्घाटन गर्दै...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई हिमाल डेन्टल हस्पिटलमा छुट
महालक्ष्मी विकास बैंकका ग्राहकलाई हिमाल डेन्टल हस्पिटलमा छुट

ग्राहलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेड र धुम्बाराही काठमाडौंमा अवस्थित हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साईन्स प्रालिबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात यस...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई डी डेस्टिनेसन लज एण्ड बारमा छुट
महालक्ष्मी विकास बैंकका ग्राहकलाई डी डेस्टिनेसन लज एण्ड बारमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेड र हेटौँडास्थित डी डेस्टिनेसन लज एण्ड बारीिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले रेष्टुरेन्ट तथा बारका विभिन्न सेवामा...