गृहपृष्ठ Tag: महाभियाेग

सर्वाेच्च फर्किने चोलेन्द्र सन्देशमाथि बारको निषेध
सर्वाेच्च फर्किने चोलेन्द्र सन्देशमाथि बारको निषेध

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले आइतबारदेखि सर्वाेच्च अदालतको नियमित काममा फर्किने सन्देश पठाएपछि न्यायालय तरंगीत भइरहेको छ । आफुविरुद्ध छानबिनका लागि बनेको महाभियोग सिफारिस समितिले शनिबारमात्रै राणाविरुद्ध महाभियोग लगाउन सिफारिस गरेको छ । ठिक यसैबेला राणाले आफु नियमित जिम्मेवारीमा फर्किने सन्देश...

पूर्वन्यायाधीश कठघरामा आउन नमानेपछि महाभियोग समितिको बैठक सर्‍यो
पूर्वन्यायाधीश कठघरामा आउन नमानेपछि महाभियोग समितिको बैठक सर्‍यो

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाविरुद्ध छानबिन गर्न बनेको महाभियोग सिफारिस समितिको बैठक सरेको छ । आज बिहीबार बिहानका लागि डाकिएको बैठक दिउँसो १ बजेका लागि सारिएको हो । समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक यसअघि बिहान ८ बजे बैठक बस्ने...

महाअभियोग सिफारिस समिति बैठक बस्दै
महाअभियोग सिफारिस समिति बैठक बस्दै

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक शनिबार बस्दैछ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा आज अपरान्ह १२ः३० बजे सिफारिस समितिको बैठक बस्ने भएको हो । असोज १ गते हाल कायम प्रतिनिधिसभाको आयु सकिँदैछ । यसअघि...

निलम्बित प्रधानन्यायाधीश राणामाथिको अध्ययन शुक्रबारदेखि
निलम्बित प्रधानन्यायाधीश राणामाथिको अध्ययन शुक्रबारदेखि

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्धको महाभियोगमाथि शुक्रबारदेखि अध्ययन सुरु हुने भएको छ । समिति सचिवालयका अनुसार उपत्यका बाहिर रहेका समिति सदस्यहरू काठमाडौं फर्किइसकेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठक नभएकाले त्यही दिन समितिको पहिलो बैठक बस्न सक्ने समितिका सदस्यहरुको भनाई छ...

आज प्रतिनिधिसभा बैठक बस्दै, निलम्बित प्रधानन्यायाधीश राणाका विषयमा छलफल हुने
आज प्रतिनिधिसभा बैठक बस्दै, निलम्बित प्रधानन्यायाधीश राणाका विषयमा छलफल हुने

संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर राणाविरुद्धको महाभियोगका विषयमा छलफल हुने भएको छ । महाभियोगको प्रस्तावलाई आइतबारको बैठकमा छलफलका लागि समय निर्धारण गरिने संसद् सचिवालयले जनाएको छ...