गृहपृष्ठ Tag: महाधिवेशन
राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत २२ गते
नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौँथो साधारण सभा तथा दोस्रो राष्ट्रिय माधिवेशन आगामी चैत २२ गते हुने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले चौथो साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन आगामी चैत २२ गते गर्ने बताएको हो ।...