global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ Tag: महाअभियोग

महाअभियोग सिफारिस समिति बैठक ३ बजेसम्मका लागि स्थगित

महाअभियोग सिफारिस समिति बैठक ३ बजेसम्मका लागि स्थगित

महाअभियोग सिफारिस समितिको बैठक बिहीबार दिउँसो ३ गतेसम्मका लागि स्थगित भएको छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई आरोप पुष्टि गर्न पूर्वन्यायाधीश फोरमको चुनौती
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई आरोप पुष्टि गर्न पूर्वन्यायाधीश फोरमको चुनौती

पूर्वन्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्व न्यायाधीश फोरममा आवद्ध न्यायाधीशमाथि लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ । बुधबार विज्ञप्ति जारी गर्दै फोरमका अध्यक्ष टोपबहादुर सिंहले महाअभियोग सिफारिस समिति समक्ष आफू र फोरममा आवद्ध साथीहरूमाथि लक्षित गरी अमर्यादित शब्द...

सकियो चोलेन्द्रशमशेर जबराको बयान
सकियो चोलेन्द्रशमशेर जबराको बयान

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान सकेको छ । गत १ फागुनमा प्रतिनिधिसभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशबाट निलम्बनमा परेका जबरासँग १५ भदौबाट प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले बयान लिएको हो ।...

चोलेन्द्रशमशेरले बयानमा मुछेका नाम सबैलाई बोलाउने समितिको निर्णय
चोलेन्द्रशमशेरले बयानमा मुछेका नाम सबैलाई बोलाउने समितिको निर्णय

प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा मुछेका पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, अधिवक्ता, राजनीतिज्ञलाई सोधपुछका लागि बोलाउने निर्णय गरेको छ । मंगलबार बसेको समिति बैठकले जबराले बयानका क्रममा नाम मुछेका व्यक्तिलाई आवश्यकताका आधारमा बोलाउने निर्णय गरेको हो...

चोलेन्द्रसँग पाँचौँ पटक बयान लिँदै समिति
चोलेन्द्रसँग पाँचौँ पटक बयान लिँदै समिति

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सोमबार पनि महाअभियोग सिफारिस समितिले बयान लिँदैछ । आइतबारसम्म समितिले ३५ वटा प्रश्न सोधेको छ । अब आठ प्रश्न बाँकी रहेको छ । समितिले जबरासँग लिखित र मौखिक गरी ४३ प्रश्नको रोस्टर तयार पारेको थियो ।...

चोलेन्द्रको बयान सकिएन, अझै ३९ वटा प्रश्न बाँकी
चोलेन्द्रको बयान सकिएन, अझै ३९ वटा प्रश्न बाँकी

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बिहीबार पनि बयान लिने भएको छ । बुधबार उनको बयान नसकिएपछि बिहीबार पनि लिने समितिका सदस्य नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले बताए । समितिले जबरालाई सोध्ने ४३ वटा प्रश्न तयार पारेको थियो...

‘प्रधानन्यायाधीश विरुद्धको महाअभियोग तुरुन्त पास गर्न ल्याइएको होइन’
‘प्रधानन्यायाधीश विरुद्धको महाअभियोग तुरुन्त पास गर्न ल्याइएको होइन’

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्नका लागि नल्याइएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले परिस्थिति हेर्दै क्रमशः टुंगोमा...

प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावमाथि चैत २ गते छलफल हुने
प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावमाथि चैत २ गते छलफल हुने

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि आउँदो चैत २ गते बस्ने प्रतिनिधिसभा बैठकमा छलफल हुने भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा महाअभियोग प्रस्ताव पेस गरिएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले चैत २ गते बस्ने बैठकमा महाअभियोग प्रस्तावमाथि छलफल हुने जानकारी...