गृहपृष्ठ Tag: #मन्त्री लिम्बु
मुलुकलाई समृद्ध बनाउन स्काउटले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ–मन्त्री लिम्बु

युवाहरुलाई राष्ट्र विकासको मूलधारमा जोड्ने माध्यमको रुपमा स्काउटलाई उपयोग गर्नुपर्ने युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले बताएका छन् ।