गृहपृष्ठ Tag: #मन्त्री मोदीको सम्बोधन

राष्ट्र संघीय मञ्चमा मन्त्री मोदीको सम्बोधन, थारु समुदायमा हुने सिकलेस रोगबारे जानकारी

राष्ट्र संघीय मञ्चमा मन्त्री मोदीको सम्बोधन, थारु समुदायमा हुने सिकलेस रोगबारे जानकारी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा जारी संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औं सत्रमा सम्बोधन गरेका छन् ।