गृहपृष्ठ Tag: मन्त्रीकाे अनुगमन
आकस्मिक अनुगमन गर्न यातायात कार्यालय पुगे मन्त्री श्रेष्ठ

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा आकस्मिक अनुगमन गर्न पुगेका छन् । यातायात कार्यालयबाट हुने काम कारबाहीका विषयमा सेवाग्राहीहरुबाट धेरै गुनासो आएपछि मन्त्री श्रेष्ठ आकस्मिक अनुगमनमा गएको उनको सचिवालयले जनाएको छ। मन्त्री श्रेष्ठले...