गृहपृष्ठ Tag: मन्त्रिपरिषद बैठक
मन्त्रिपरिषद बैठक
मन्त्रिपरिषद बैठकका १० निर्णय (सूची)

बैठकले तल्लो लिखु जलविद्युत आयोजनाको १३२ केभी प्रसारणलाइन निर्माणको लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले विदेशी दातृनिकायको सहयोग स्वीकृत गर्नेदेखि मन्त्री र सचिवका भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सबै निकायका तथ्यांक एवं सूचना प्रविधि प्रणाली सरकारी एकीकृत डाटा केन्द्रमा राखी व्यवस्थापन गर्ने र राष्ट्रिय सूचना प्रविधि केन्द्रले...

मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्ने भएकाे हाे । बैठकमा नियमित एजेण्डाका साथै सुरक्षा अधिकारीहरुको बढुवालगायत विषयमा छलफल हुने बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिए पछि...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बुधबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमल्सिनाले जानकारी दिए । यसअघि सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद बैठक बस्ने गरेको थियो । तर, यो पटक भने बुधबार...

सरकारले पूर्व मुख्यसचिव लिलामणि पौड्यालको नेतृत्वमा ‘उच्चस्तरीय तलब सुविधा आयोग’ गठन गरेको छ । भदौ ६ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब, भत्ता, पारिश्रमिक एवं सुविधा पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्ने...

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २२ वटा नियण गरेको छ । मन्त्रिपरिषद्ले नागरिकता विधेयक फिर्ता लिनेदेखि नेपाल प्रहरीमा क्षमतासहितको साइबर ब्युरो स्थापनका लागि कोरियाबाट प्राप्त हुने सहयोग स्वीकार गर्नेसहितका निर्णय गरेको बुधबार सरकारका प्रवक्तासमेत रहका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए...

सरकारले श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीहरुको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको छ । असार १४ गते बसेको मन्त्रिपरिषदकाे बैठकले यस्तो निर्णय गरेको हो । बुधवार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता...

गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न १० वटा निर्णय गरेको छ । बैठकले निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका सचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ । यसका साथै सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल निषेध गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले...

सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १ सय १६५ रुपैयाँ तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए...

गत चैत्र ३० गते बसेको मन्त्रिपरिषद बैठकले १८ अर्ब ऋण र ७९ अर्ब अनुदान स्वीकार गर्ने निर्णय गरेकाे छ । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने बैठकबाट निर्णय भएकाे हाे ।...