गृहपृष्ठ Tag: मनोनयन

उम्मेदवार मृत्युपछि आज मनोनयन दर्ता
उम्मेदवार मृत्युपछि आज मनोनयन दर्ता

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयका लागि आजको समय तोकिएको छ । एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर...

मनोनयन दर्ता गर्नेको संख्या १ लाख ४४ हजार नाघ्यो
मनोनयन दर्ता गर्नेको संख्या १ लाख ४४ हजार नाघ्यो

निर्वाचन आयोगले मनोनयन दर्ता गरेकाहरूको थप संख्या सार्वजनिक गरेको छ । आज मध्याह्न साढे १२ बजेसम्मको तथ्यांकअनुसार मनोनयन दर्ता गर्नेको संख्या १ लाख ४४ हजार ४ सय १६ जना रहेका छन् । ७ सय ५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष,...

भरतपुर महानगरको प्रमुखमा ३० जनाको मनोनयन
भरतपुर महानगरको प्रमुखमा ३० जनाको मनोनयन

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको प्रमुखमा ३० जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १६ राजनीतिक दल र १४ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । उपप्रमुखमा १३ जनाको उम्मेदवारी परेको छ...