global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ Tag: #मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ
मधेश प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथविरुद्धको रिटमा सोमबार सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा विहीबारदेखि शुरु भएको अन्तिम सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि सुनुवाइमा राखिएको हो । मुख्यमन्त्री नियुक्तिविरुद्ध...

मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको गतिविधि रोक्का गर्न माग गर्दै जनकपुरधामका विभिन्न युवा संगठनमा आवद्ध युवाहरुले माग गरेका छन् सर्वोच्च अदालतले नीतिगत तथा दिर्घकालिन प्रभाव पार्ने निर्णय गर्न रोक लगाएको मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का राख्न...

मधेश प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा सुनुवाइ हुँदै
मधेश प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा सुनुवाइ हुँदै

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति प्रक्रियाविरुद्ध दायर भएको रिटमा आज सुनुवाइ हुने भएको छ। मुख्यमन्त्री यादवको नियुक्ति प्रक्रियाविरुद्ध ७४ सांसदहरूले दायर गरेको रिटमाथि सुनुवाइका लागि न्यायाधीश तिल प्रसाद श्रेष्ठर नृपध्वज निरौलाको संयुक्त इजलासमा पेशी तोकिएको छ। संविधानको धारा...

मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड
मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड

नयाँ मुख्यमन्त्री नियुक्त विवादले मधेश प्रदेशमा तनाव बढेको छ । आक्रोशित विपक्षी गठबन्धनका नेताहरूले मुख्यमन्त्री कार्यकक्ष नै तोडफोड गरेका छन् । एमालेबाहेक दलहरूका नेता कार्यकर्ताले सांसदहरू कार्यालयभित्र पुगेर कार्यकक्षमा तोडफोड गरेका हुन् । आक्रोशित सांसद वीरेन्द्रकुमार सिंहले नेपालको राष्ट्रिय झण्डा...

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा
मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छन् । आज बसेको प्रदेश सभाको बैठकमा सिंहले विश्वासको मत लिने भनिएकोमा उनले मार्गप्रशस्त गर्दै राजीनामा दिएको घोषणा गरेका छन् । सो पश्चात सभामुख रामचन्द्र मण्डलले उनलाई राजीनामा लिखित रुपमा...

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सिंहले आज मधेश प्रदेश सभालाई पत्र लेखेर यहि असोज २८ गते विश्वासको मत लिने व्यवस्था मिलाई दिन आग्रह गरेका छन् । गत बुधबार मात्र कांग्रेस...