गृहपृष्ठ Tag: मतपेटिका

दुर्गम क्षेत्रका मतपेटिका अझै बाटोमै

दुर्गम क्षेत्रका मतपेटिका अझै बाटोमै

ताप्लेजुङमा ५४.६८ प्रतिशत मतदान भएको प्रारम्भिक नतिजा छ । यहाँ कूल ८८ हजार दुई सय ८५ मतदातामध्ये पुरुष ४७ हजार ८० र महिला ४१ हजार दुई सय पाँच रहेका छन् ।

हुम्लामा २५ केन्द्रका मतपेटिका सदरमुकाम ल्याइयो, ३४ केन्द्रबाट ल्याइँदै
हुम्लामा २५ केन्द्रका मतपेटिका सदरमुकाम ल्याइयो, ३४ केन्द्रबाट ल्याइँदै

हुम्लाको नाम्खा गाउँपालिका- ६ को तीन वटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको छ भने ३४ मतदान केन्द्रका मतपेटीका अझै सदरमुकाम आइपुगेका छैनन् । लिमीको तिल गाउँस्थित हिमशिखर आधारभुत विद्यालय मतदान केन्द्र हल्जी गाउँको सुनखानी आधारभुत विद्यालय मतदान केन्द्र र...

बाजुरामा मतपेटिकामा आगजनी
बाजुरामा मतपेटिकामा आगजनी

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ मा मतपेटिकामा आगो लगाइएको छ । स्वामिकार्तिक खापर गाउँपालिका–१ स्थित भगवति माविको मतदान केन्द्रमा समानुपातिक मतपेटिकामा आगो लागेको प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए । उनले आगजनीको कारण भने नखेलेको बताए ।...

कास्कीमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाए
कास्कीमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाए

नेत्रविक्रम चन्द नेतृत्वको नेकपावाट विभाजित भएका नेकपा बहुमतका कार्यकर्ताले कास्कीमा मतपेटिका फुटाएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा मतदान भईरहेको बेला नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका हुन् । माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२...

मतपेटिका ल्याउन तीन दिनको पैदलमार्ग
मतपेटिका ल्याउन तीन दिनको पैदलमार्ग

चीनको सिमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७, याङमा मतदान केन्द्रबाट मतगणनास्थलसम्म मतपेटीका आइपुग्न तीन दिन लाग्ने भएको छ । वैकल्पिक व्यवस्थापनको समस्याका कारण उक्त स्थानको मतिपेटिका पैदलमार्ग हुँदै मतगणनास्थल ल्याउन लागिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिकूल मौसमका कारण हेलिकोप्टर...

छाङ्गरु र तिङ्करका मतपेटिका हेलिकप्टरमार्फत ल्याईँदै
छाङ्गरु र तिङ्करका मतपेटिका हेलिकप्टरमार्फत ल्याईँदै

व्यास गाउँपालिका-१ को छाङ्गरु र तिङ्करको मतपेटिका ल्याउन हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छाङ्गरु तिङ्करको मतपेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छाङ्गरु प्रस्थान गरेको छ । दुई मतदान केन्द्र रहेको वडा नं १ को मतपेटिका...

झडपपछि मतपेटिका लिएर भागे स्थानीय
झडपपछि मतपेटिका लिएर भागे स्थानीय

यमुनामाई गाउँपालिका-२ स्थित भिडियाही टोलमा मतपेटिका लिएर स्थानीय भागेका छन् । जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा आक्रोशित भिडले मतपेटिका लिएर भागेकाे हाे । अपरान्ह साढे ४ बजे झडपको क्रममा स्थानीयले मतदानस्थलबाट मतपेटिका लिएर भागेको...