गृहपृष्ठ Tag: मतदान
दोलखामा शान्तिपूर्ण मतदान चलिरहेको छ । ४ मंसिरमा भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका क्रममा विवाद उत्पन्न भएपछि रोकिएकोमा बिहीबार पुनः मतदान भएको हो बिहान ७ बजेखि नै सुरु भएको मतदान अहिले शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको निर्वाचन आयोगले जनाएको छ...
उदयपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को मतगणता भइरहेको समयमा आइतबार बिहान प्रदेश सभाको मतपत्र प्रतिनिधि सभाको मतपेटिका भेटिएपछि धाँधली भएको भन्दै नेकपा एमाले लगायत ९ दलले पुन: मतदान गर्न माग गरेको छ । नेकपा एमाले लगायतका दलले पुन: मतदानको...
दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मंसिर ४ गते रोकिएका मतदान केन्द्रमा पुन: मतदान हुने भएको छ । निर्वाचन आयोगका अनुसार आइतबार बसेको बैठकले मंसिर १५ गतेभित्र १० वटा मतदान केन्द्रमा पुन: मतदान गराउने निर्णय गरेको हो । आयोगले पुनः मतदानका...
दुर्गम तथा हिमाली गाउँका मतपेटिका सदरमुकाम आइनसकेकाले मतगणना सुरु हुनसकेको छैन । जिल्लाभर रहेका एक सय २५ मतदान केन्द्रमध्ये चार वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याईपुर्याउन बाँकी छ । उत्तरी हिमाली क्षेत्रमा पर्ने फक्क्ताङलुङ गाउँपालिकास्थित याङमा, घुन्सा, ग्याब्ला र ओलाङचुङगोलाका...
यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगित भएकामध्ये दुई मतदानस्थलमा आज मतदान भइरहेको छ । स्थगित भएकामध्ये नवलपरासीपूर्व जिल्लाको देवचुली नगरपालिका-४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयमा आजै मतदान कार्य प्रारम्भ भएको छ भने...
विवादका कारण स्थगित गुल्मी जिल्लाको मतदान केन्द्रमा मंगलवार पुनः मतदान हुने भएको छ । गुल्मी जिल्लाको क्षेत्र नम्बर-१ को कालीगण्डकी गाउँपालिका वडानम्बर-२, अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा मंगलबार पुनः मतदान हुने भएको हो । आइतबार मतदान...
राजविराज- ३ का ३४ वर्षीय विवेककुमार भट्टराई जारी प्रतिनिधिसभा र प्रदेशसभाकोको चुनावमा मत हाल्न विराटनगरबाट राजविराज आए । उनी बिहान १० बजे आफूले मतदान गर्ने मतदान केन्द्र केशो अनुरूद्धवती माध्यमिक विद्यालय पुगे । मतदान गर्ने प्रक्रियाअनुसार आफ्नो क्रमसंख्या र नाम...
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १:३० बजेसम्म ६५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १ :३० बजेसम्म यहाँ ६५ प्रतिशत मतदान भएको हो । कुल २९ वटा मतदान केन्द्र रहेको...
जिल्ला कारागार उदयपुरमा मतदान सकिएको छ । समानुपातिकतर्फको अस्थायी मतदाता नामावलीमा नाम रहेका ६२ मध्ये ६१ कैदीबन्दीले मतदान गरेका छन् । निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइरालाका अनुसार मतदाता नामावलीमा ६२ जनाको नाम रहे पनि एक जनाको नाम थर नमिल्दा...