गृहपृष्ठ Tag: मतदान अधिकृत

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका सहायक मतदान अधिकृत हृदयराम ढकालको परिवारलाई २० लाख बिमा भुक्तानी गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत निवासी ढकाल वीरेन्द्रनगर नगरपालिकामा कार्यरत कर्मचारी थिए । उनी हरि डिलभूमि...

सर्लाहीको बलरामा मतदान अधिकृत नै पक्राउ परेका छन् । बलरा नगरपालिका-३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राज किशोर साहलाई अमूक पार्टीको चुनाव चिन्हमा मतदान गर्न सिकाएको भन्दै प्रहरीले पक्राउ गरेको हो । उक्त स्थानमा अहिले मतदान स्थगित भएको छ...

रुकुमपूर्वको सबै मतदान केन्द्रमा मंगलबार मतदान अधिकृत र सहायक मतदान अधिकृत पुगेका छन् । टाढाको मतदान केन्द्रमा सोमबार साँझ नै मतदान अधिकृत र सहायक मतदान अधिकृत पुगिसकेका थिए । अन्य सबै मतदान केन्द्रमा भने मंगलबार मतदान अधिकृत सहायक मतदान अधिकृतसँगै...