गृहपृष्ठ Tag: मतगणना

निर्वाचन-२०७९

दोलखामा एमाले उम्मेदवारको अग्रता

दोलखामा एमाले उम्मेदवारको अग्रता

कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियोे ।

आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु
आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु

आज बिहानदेखि रोकिएको बाजुराको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मतगणना पुनः सुरु भएको छ । राजनीतिक दलसँगको सहकार्यमा रोकिएको मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हिमाली गाउँपालिका ६ धिममा मुचुल्काभन्दा ३० मत बढी आएपछि विवाद...

बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना
बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना

बाजुरापछि दोलखामा पनि मतगणना रोकिएको छ । बाजुरामा मुचुल्काभन्दा बढी मत खसेको देखिएपछि प्रतिनिधिसभाको मतगणना रोकिएको थियो । बाजुराको हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्काभन्दा बढी मत आएपछि मतगणना रोकिएको हो । प्रतिनिधिसभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का...

निर्वाचन-२०७९ : राेकियाे दोलखामा मतगणना
निर्वाचन-२०७९ : राेकियाे दोलखामा मतगणना

काठमाडाैं । दोलखामा मतगणना राेकिएकाे छ । प्रतिनिधिसभा प्रत्यक्ष तर्फको मतगणनाका क्रममा कुल खसेको मत नपुगेपछि मतगणना राेकिएकाे हाे । कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि मतगणना राेकिएको जिल्ला निर्वाचन कार्यालय दाेलखाले जनाएकाे छ । दोलखामा...

बाजुरामा मतगणना सुरु हुँदै
बाजुरामा मतगणना सुरु हुँदै

निर्वाचन भएको ११ दिनपछि बाजुरामा मतगणनाको तयारी भएको छ । एमाले र कांग्रेसबीच विवादका कारण बाजुराको मतगणना रोकिएको थियो । विवादका कारण बुढीनन्दा नगरपालिकामा मतदान स्थगित भएको थियो । १० मंसिरमै पुनः मतदान भए पनि गणना भएको थिएन । बुधबार...

पद्मालाई धनराजले उछिने, ११३५ को मतान्तर
पद्मालाई धनराजले उछिने, ११३५ को मतान्तर

निर्वाचन आयोगको निर्देशनपछि गन्न थालिएको प्रतिनिधिसभातर्फको स्याङ्जा–२ मा कांग्रेसका उपसभापतिसमेत रहेका उम्मेदवार धनराज गुरुङले मतान्तर बढाएका छन् । एमाले सचिवसमेत रहेकी पद्मा अर्याललाई एक हजार १३५ मतले पछि पार्दै गुरुङले अग्रता लिएका हुन् । गुरुङले ४ हजार ५९० मत पाउँदा...

बाजुरा र स्याङ्जा २ मा मतगणना गर्ने निर्णय
बाजुरा र स्याङ्जा २ मा मतगणना गर्ने निर्णय

पुन: मतदानको माग गर्दै मतगणना अबरुद्ध भएका बाजुरा र स्याङ्जामा मतगणना सुचारु हुने भएकाे छ । बुधबार बसेको निर्वाचन आयोगका पदाधिकारीहरुको बैठकले ती दुई स्थानमा मतगणना सुचारु गर्ने निर्णय गरेको हो । आयुक्तहरुबीच मतगणना गर्ने कि मतदानमा जाने भन्ने विषयमा विवाद...

उदयपुर-१ मतगणना पुन: सुरु
उदयपुर-१ मतगणना पुन: सुरु

उदयपुर-१ को मतगणना पुन: सुरु भएको छ । सो क्षेत्रको मतगणना तीनदेखि रोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार आज बिहानबाट पुन: गणना सुरु गरिएको हो । गत शनिबार बिहान क्षेत्र नं. १ को मतणना हुँदै...

इलाम-१ र सुनसरी-४ मा रोकिएको मतगणना सुरु
इलाम-१ र सुनसरी-४ मा रोकिएको मतगणना सुरु

इलाम क्षेत्र नम्बर १ र सुनसरी क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना सुरु भएको छ । पछिल्लो विवरणअनुसार इलाम १ मा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । उनलाई एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पछ्याइरहेका छन् । बस्नेतले २३...

सञ्चारमन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो, एमालेलाई मत थपिदिएको आराेप
सञ्चारमन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो, एमालेलाई मत थपिदिएको आराेप

सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी-४ मा मतगणना रोकिएको छ । कांग्रेस प्रतिनिधिहरूले शुक्रबार राति एमालेका नाममा ६०५ मत थपिदिएको भन्दै विरोध गरेपछि मतगणना रोकिएको हो । रोकिएको मतगणना सुचारू गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ ।...