गृहपृष्ठ Tag: मञ्जुश्री फाइनान्स लिमिटेड
मञ्जुश्री फाइनान्समा अनलाइनमार्फत खाता खोल्ने सुविधा

मञ्जुश्री फाइनान्स लिमिटेडकाे केन्द्रीय कार्यालय काठमाडाैंस्थित नयाँ बानेश्वरमा रहेकाे छ । यसकाे शाखा कार्यालयहरू न्युरोड, चाबहिल, गोंगबु, कलंकी, कुमारीपाटी, नारायणगढमा रहेको छ ।

मञ्जुश्री फाइनान्स लिमिटेडले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका-४ स्कूल रोड मा आफ्नो २६औँ शाखा उद्घाटन गरेको छ । मञ्जुश्री फाइनान्स लिमिटेडको अध्यक्ष इन्दिरा पण्डित घिमिरेले एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरिन् । २०७८ साल जेठ मसान्तसम्म १ अर्ब ३५...

मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा-७, चाबहिलमा आफ्नो २३औं शाखा उद्घाटन गरेको छ । मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक अध्यक्ष तथा नेपाल सरकारको पूर्व मुख्य सचिव एवं नेपालको तर्फबाट अमेरिकाको लागि राजदूत दामोदर प्रसाद गौतमले एक समारोहबीच उक्त शाखा...