गृहपृष्ठ Tag: मजी जेड एसयूभी

एमजी जेडएस इभीको लागि बुकिङ खुला

एमजी जेडएस इभीको लागि बुकिङ खुला

आधा घण्टामै ८० प्रतिशत चार्ज हुने यसको ब्याट्रीले सिङल चार्जमै ३२० किमिको वाइड रेन्ज प्रदान गर्ने पनि कम्पनीले जानकारी दिएको छ । यस एसयूभीको ब्याट्रि लाइफ भने ८ वर्षको रहेको छ ।