गृहपृष्ठ Tag: मखमली
तिहार आयो
‘मखमलीमय’ छ गुण्डु (फोटोफिचर)

बिहानैदेखि कृषकहरू मखमली टिप्न बारीमा पुग्ने गरेका छन् । बिहान फूल टिपेर दिनभरि माला उन्नमा उनीहरू व्यस्त हुन्छन् । मखमलीको पकेट क्षेत्र मानिने गुण्डुको मुख्य आएको स्रोत नै फूलको व्यापार हो ।