गृहपृष्ठ Tag: #मकैको खोस्टा
गाउँघरमा खेर जाने मकैको खोस्टाबाट झोला र टोपी बुनेर मनग्य आम्दानी

“आफ्नो हातको कमाइ भनेको साच्चै फरक हुने रहेछ, आफ्नो इच्छा अनुसारको खान लाउन कसैलाई हात थाप्नु पर्दैन । तनहुँ जिल्लाको व्यास नगरपालिका–५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त छन् ।