गृहपृष्ठ Tag: भ्रष्टाचारका कुरा
भ्रष्टाचारका कुरा
देशका ११ ठूला भ्रष्ट सचिवको सूची : नेताभन्दा बढी भ्रष्टाचारी कर्मचारी

क्षमता र विषय विज्ञताका हिसाबले ‘कालो अक्षर भैंसी बराबर’ रहेका नेताहरुलाई घुमाई घुमाई, भाषा मिलाई मिलाई, कानुनका छिद्र केलाई–केलाई बुद्धि भुट्ने र देश लुट्ने भूमिकामा भाइरसजस्तै सक्रिय छन्, सरकारी कर्मचारीहरु पनि ।