गृहपृष्ठ Tag: भ्रष्टाचार
भ्रष्टाचारमा प्रधानमन्त्रीको कमजोर बोली !

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कार्यक्रमको आयोजना गरेको थियो । जसको प्रमुख अतिथि थिए प्रधानमन्त्री शेरबहादुर देउवा । प्रधानमन्त्रीको हैसियतमा बोलेका देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण रहेको बताए । भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने...