गृहपृष्ठ Tag: भ्यालेन्टाइन

‘भ्यालेन्टाइन मूड’मा प्रेमिल सुनिए कवि बसन्त चौधरी

‘भ्यालेन्टाइन मूड’मा प्रेमिल सुनिए कवि बसन्त चौधरी

अधिकांश प्रेमिल रंगको पोशाकमा सजिएका छन् । खचाखच भरिएको काठमाडौंको मण्डला थिएटरभित्रको शितल वातावरण, रंगहरुको कलात्मक समायोजन र फूलहरुको सजावटले अझ प्रेमिल बनेको पल । मानौं हलमा उपस्थित सबै प्रेम गर्न आएका हुन् ।