गृहपृष्ठ Tag: भूमिसम्बन्धी समस्या समाधान आयोग
मोतिपुर औद्योगिक क्षेत्र परियोजनाको काम अलपत्र
मोतिपुर औद्योगिक क्षेत्र परियोजनाको काम अघि बढाउन स्थानीयवासीको हकभोगमा रहेको जग्गा फिर्ता दिन भूमिसम्बन्धी समस्या समाधान आयोगले दिएको सिफारिस अलपत्र परेको छ । तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोगले मोतिपुर क्षेत्रका प्रभावित व्यक्तिहरुको तथ्यांक संकलन गरी करिब २५१ बिघामा तीन हजार...