गृहपृष्ठ Tag: भुटानी शरणार्थी

भुटानी शरणार्थीका नेता डा. भम्पा राईको निधन, अधुरै रह्यो स्वदेश फिर्तीको आन्दोलन
भुटानी शरणार्थीका नेता डा. भम्पा राईको निधन, अधुरै रह्यो स्वदेश फिर्तीको आन्दोलन

तीस वर्षदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका डा. भम्पा राईको निधन भएको छ । झापाको दमकमा बस्दै आएका ७५ वर्षीय राईको आइतबार बिहान २ बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । राई...