गृहपृष्ठ Tag: भिभो_वाई०२

भिभोद्वारा नेपालमा ‘वाई०२’ सार्वजनिक

भिभोद्वारा नेपालमा ‘वाई०२’ सार्वजनिक

वाई ०२ मा ८ एमपी रियर क्यामेरा तथा ५ एमपी फ्रन्ट क्यामेरा रहेको छ, जसले प्रयोगकर्ताहरुको क्यामेरा अनुभवलाई सुधार गर्दछ । यसमा फेस ब्यूटी र टाइम-ल्याप्सजस्ता सुविधाहरू छन् जसले दिन-प्रतिदिन प्रयोगकर्ताहरुको शूटिङ अनुभवलाई वृृद्धि गर्दछ ।