गृहपृष्ठ Tag: भिभो वाई२२

भिभो वाई२२ सिरिज : उत्कृष्ट क्यामेरा, आकर्षक डिजाइन

भिभो वाई२२ सिरिज : उत्कृष्ट क्यामेरा, आकर्षक डिजाइन

वाई२२ र वाई२२एस को डिजाइन सरल, सुरुचिपूर्ण भएपनि निकै आकर्षक छ । यो उपकरणको करनरहरु स्मुद छ भने यसमा समतल फ्रेम, र २.५डी वक्रता छ । यसमा पछाडि दुईवटा ठूला क्यामेराहरू छन् जसले परिष्कृत र सुन्दर तस्वीरहरु खिच्छ ।