गृहपृष्ठ Tag: भिभो
भिभोको आकर्षक फिचरसहित ‘भिभो वाई १५ सी’ सार्वजनिक

विश्वको अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भिभो वाई १५ सी नेपाली बजारमा सार्वजनिक गरेको छ ।

भिभोले हालै आफ्नो वाई संस्करणको स्मार्टफोन वाई-२० संस्करणको ४ जिबी प्लस ६४ जिबी भेरियन्टमा एक हजार आठ सय रुपैयाँले मूल्य घटाएको छ । कम्पनीले वाई-२० को नयाँ मूल्य २० हजार नौ सय ९९ रुपैयाँ तोकेको छ । सुलभ मूल्यमा उत्कृष्ट...

भिभोले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप कतार २०२२ सँग आधिकारिक प्रायोजकको रूपमा आफ्नो साझेदारी घोषणा गरेको छ । सन् २०१७ देखि भिभो फिफा विश्वकपको दुई संस्करणमा आधिकारिक स्मार्टफोन भइसकेको छ । कतार विश्वकप आगामी २१ नोभेम्बरदेखि हुँदैछ । यस साझेदारीसँगै भिभोले...

भिभोले नेपाली बजारमा आफ्नो भी र वाई संस्करणका तीनवटा स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले भी संस्करणअन्तर्गतको भी-२३ ५जी र वाई संस्करणअन्तर्गतको वाई-३३ एस र वाई-०१ सार्वजनिक गरेको हो । भी-२३ ५: भी-२३ ५जी पोट्रेट र सेल्फीहरूका लागि उपयुक्त छ । यसमा ५० मेगापिक्सलको...

भिभोले स्मार्टफोनको दुई मोडल वाई ३३ एस र वाई ०१ सार्वजनिक गर्ने भएकाे छ । वाई सिरिजका यी स्मार्टफोनले ग्राहकको मत जित्ने कम्पनीको विश्वास छ । भिभोको नयाँ स्मार्टफोनमा उत्कृष्ट ५० एमपी मुख्य क्यामेरा रहेको बताइएको छ । यस्तै यसमा ठूलो...

इन्डस्ट्री लीकको अनुसार भिभोले भि श्रृंखलामा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । भि२३ फाइभजी चाँडै नै नेपाली बजारहरूमा उपभोक्ताहरूका लागि उपलब्ध हुनेछ । टिपस्टरहरूले भि२३ फाइभजी विशिष्ट रगं परिवर्तन हुने ग्लास डिजाइन र फाइभजी कनेक्टिभिटी साथ आउनेछ भन्ने...