गृहपृष्ठ Tag: भारत प्रस्थान
प्रधानमन्त्री देउवा भारत प्रस्थान

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा गएका हुन् । प्रधानमन्त्री देउवासँगै आरजु राणा, उर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा, विभिन्न मन्त्रालयका सचिव...