गृहपृष्ठ Tag: भारत प्रतिबन्ध
फिफाद्वारा भारत प्रतिबन्धित, यू-१७ महिला विश्वकप नहुने

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले सोमबार अल इन्डियन फुटबल एसोसियसन (एआईएफएफ) लाई तत्काल लागू हुने गरेर प्रतिबन्ध लगाएको छ । तेस्रो पक्षको हस्तक्षेपका कारण फिफाले भारतलाई प्रतिबन्ध लगाएको जनाएको छ । फिफाले फुटबल संघमा तेस्रो पक्षको हस्तक्षेपलाई गम्भीर मान्दै त्यसलाई अस्विकार...