गृहपृष्ठ Tag: भवानीप्रसाद खापुङ
दुर्गमका बिरामीलाई उपचार गर्न शिविर सञ्चालन गर्छौँ : स्वास्थ्यमन्त्री खापुङ

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले आज पदभार ग्रहण गरेका छन् । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका खापुङ आजै स्वास्थ्यमन्त्रीमा नियुक्त भएका हुन् । पदभार ग्रहण गर्दै उनले नेपाल सरकारले ग्लोबल फण्डका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा.संगीता कौशल...