गृहपृष्ठ Tag: भक्तपुर युवा टिम
‘भक्तपुर कप’को उपाधि हिलिङ होम एफसीलाई

'मित्रता, अनुशासन र स्वास्थ्यको लागि खेलकुद' भन्ने नाराका साथ २०५० सालमा स्थापित भक्तपुर युवा टिमले गत वर्ष फागुन ६ देखि १४ सम्म प्रतियाेगिताकाे पहिलाे संस्करण आयाेजना गरेकाे थियाे ।