गृहपृष्ठ Tag: ब्राजिल_वर्षा_बाढी

ब्राजिलमा भारी वर्षा र बाढीबाट ९१ जनाको मृत्यु, हजारौं विस्थापित
ब्राजिलमा भारी वर्षा र बाढीबाट ९१ जनाको मृत्यु, हजारौं विस्थापित

भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या कम्तीमा पनि ९१ जना पुगेको प्राप्त समाचारमा जनाइएको छ । केही दिनयता त्यहाँ भारी वर्षा भइरहेको छ । उत्तरी ब्राजिलको रेसिफ सहर र त्यस वरपरको भारी वर्षामा परेर धेरैकाे ज्यान गएको...