गृहपृष्ठ Tag: बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुरमा फरार रहेका एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ घर भई सोही स्थानमा बस्ने ४३ वर्षीय सुनिल दवाडी रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दवाडीलाई फागुन २३ गते ललितपुर महानगरपालिका-५ भनिमण्डपबाट पक्राउ गरेको...














