गृहपृष्ठ Tag: बेँसीसहर-चामे
बेँसीसहर-चामे सडक फेरि अवरुद्ध

गए रातिदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर-चामे सडकखण्डको विभिन्न स्थानमा गरी आधा दर्जन स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यस खण्डअन्तर्गत बेँसीसहर नगरपालिका-६ खरखरे भिर, बेलौती विसना, मर्स्याङ्दी गाउँपालिकाका खुदी, खुदी भुलभुले लगायतका स्थानमा सडक अवरुद्ध भएको डुम्रे-बेँसीसहर-चामे...